शब्दभण्डार

Romanized: shabdabhandaara, shabdabhandaar, shabdabhandara, sabdabhandaara

कुनै भाषामा रहेका शब्दहरूको सँगालो; भाषाका प्रयोक्ताले प्रयोग गर्ने जम्मा शब्दहरू वा त्यसको सङ्ग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै भाषामा रहेका शब्दहरूको सँगालो; भाषाका प्रयोक्ताले प्रयोग गर्ने जम्मा शब्दहरू वा त्यसको सङ्ग्रह।

सम्बन्धित शब्दहरू