शब्दकर
Romanized: shabdakara, shabdakar, sabdakar, sabdakara
आबाज दिने; गुञ्जन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आबाज दिने; गुञ्जन गर्ने।
२.
शब्दले सङ्केत गर्ने; बोलाउने।