शब्दकार
Romanized: shabdakaara, shabdakaar, shabdakara, sabdakaara
गीत लेख्ने; गीतकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [शब्द+कार]
१.
गीत लेख्ने; गीतकार।
२.
रचनाकार।