शब्दखेल
Romanized: shabdakhela, shabdakhel, sabdakhel, sabdakhela
कोठेपदमा शब्दहरू भर्ने काम; कोठेपदको खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कोठेपदमा शब्दहरू भर्ने काम; कोठेपदको खेल।
२.
शब्दको अन्तिम अक्षर मिलाएर धेरै शब्द बनाइने खेल; शब्दहरूको अन्ताक्षरी।