शब्दजन्य
Romanized: shabdajanya, shabdajany, sabdajany, sabdajanya
शब्द उच्चरित हुँदा वा देखिँदा त्यसको गुञ्जन वा अनुभूतिले भाव उत्पन्न हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शब्द उच्चरित हुँदा वा देखिँदा त्यसको गुञ्जन वा अनुभूतिले भाव उत्पन्न हुने।