शब्दयुद्ध

Romanized: shabdayuddha, shabdayuddh, sabdayuddh, sabdayuddha

शब्दको प्रयोगबाट हुने झगडा; बाझाबाझ; वाक्कलह; भनाभन; वाग्युद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शब्दको प्रयोगबाट हुने झगडा; बाझाबाझ; वाक्कलह; भनाभन; वाग्युद्ध।

सम्बन्धित शब्दहरू