शब्दपत्ती

Romanized: shabdapatti, shabdapattee, sabdapattee, sabdapattii

शिक्षण वा प्रदर्शन गर्ने उद्देश्यले वर्ण, शब्द, पदावली, सङ्केत आदि लेखिएको बाक्लो कागजको टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
शिक्षण वा प्रदर्शन गर्ने उद्देश्यले वर्ण, शब्द, पदावली, सङ्केत आदि लेखिएको बाक्लो कागजको टुक्रो।

सम्बन्धित शब्दहरू