अण्डाणु

Romanized: andaanu, andanu

फुल पार्ने वा फुलबाट जन्मने जातको माछा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फुल पार्ने वा फुलबाट जन्मने जातको माछा।
२.
फुलभित्र हुने सन्तान जन्माउन सक्ने जीवाणु।

सम्बन्धित शब्दहरू