अण्डे

Romanized: ande

अण्डकोष सुन्निएको; ठुला अण्ड भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अण्डा+ए]

१.
अण्डकोष सुन्निएको; ठुला अण्ड भएको।
२.
आँडे।

सम्बन्धित शब्दहरू