अण्डज

Romanized: andaj, andaja

अन्डाबाट पैदा हुने; फुलबाट जन्मने (चराचुरुङ्गी, सर्प, माछा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अन्डाबाट पैदा हुने; फुलबाट जन्मने (चराचुरुङ्गी, सर्प, माछा इ.)।

सम्बन्धित शब्दहरू