नीडज
Romanized: nidaj, needaja, needaj, niidaj
गुँडमा जन्मेको प्राणी; पन्छी; चरा; पक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नीड+ज]
1
गुँडमा जन्मेको प्राणी; पन्छी; चरा; पक्षी।