नीरज
Romanized: niraj, neeraja, neeraj, niiraj
कमल; सरोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कमल; सरोज।
२.
मोती; हार ।
३.
उशीर ।
४.
(विशेषण)
पानीबाट पैदा भएको।