अरज
Romanized: araj, araja
अरज (araj) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अरज(१)
(नाम)
1.
कपडाको चौडाइतिरको नाप।
अरज(२)
(विशेषण [संस्कृत])
1.
रज नभएको; धुलो नपरेको; निर्मल; सफा।