रज

Romanized: raj, raja

नारीहरू रजस्वला हुँदा निस्कने रगत; ऋतु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ संस्कृत]

१.
नारीहरू रजस्वला हुँदा निस्कने रगत; ऋतु।
२.
फूलमा हुने केशर; पुष्पराग; पुष्पपराग।
३.
धुलो, छारो।
४.
सत्त्व, रज, तममध्ये सिर्जनाशक्तिको मुहान मानिने गुण; रजोगुण।

सम्बन्धित शब्दहरू