व्रज

Romanized: vraj, wraja, wraj, braja

मथुरा र वृन्दावनको नजिकको एक क्षेत्र; मथुराको उत्तरतिरको एक क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मथुरा र वृन्दावनको नजिकको एक क्षेत्र; मथुराको उत्तरतिरको एक क्षेत्र।
२.
मार्ग।
३.
समूह।

सम्बन्धित शब्दहरू