व्रजभाषा
Romanized: vrajabhaashaa, vrajabhaasha, vrajabhashaa, wrajabhaashaa
मथुराको आसपासका क्षेत्रमा बोलिने एक स्थानीय भाषा; रीतिकालीन हिन्दी साहित्यका रचनाको प्रमुख माध्यम बनेको भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मथुराको आसपासका क्षेत्रमा बोलिने एक स्थानीय भाषा; रीतिकालीन हिन्दी साहित्यका रचनाको प्रमुख माध्यम बनेको भाषा।