देशभाषा

Romanized: deshabhaashaa, deshabhaasha, deshabhashaa, desabhaashaa

कुनै देशका विभिन्न जातिहरूले मातृभाषाको रूपमा बोलिने भाषा; क्षेत्रीय भाषा (जस्तै- नेवारी, मगराँती, राई,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै देशका विभिन्न जातिहरूले मातृभाषाको रूपमा बोलिने भाषा; क्षेत्रीय भाषा (जस्तै- नेवारी, मगराँती, राई, लिम्बू, थारू आदि)।

सम्बन्धित शब्दहरू