देशभक्त
Romanized: deshabhakta, deshabhakt, desabhakt, desabhakta
देशका चालचलन, रीतिरिवाज, नीतिनियम आदिप्रति विश्वास राख्ने; देशप्रति बफादारी रहने; देशको पुजारी; देशप्रेमी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
देशका चालचलन, रीतिरिवाज, नीतिनियम आदिप्रति विश्वास राख्ने; देशप्रति बफादारी रहने; देशको पुजारी; देशप्रेमी; राष्ट्रप्रेमी; राष्ट्रवादी।