देवभक्त
Romanized: devabhakt, dewabhakta, dewabhakt, debabhakta
देवतामाथि श्रद्धाभक्ति राख्ने; देवता मान्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवतामाथि श्रद्धाभक्ति राख्ने; देवता मान्ने व्यक्ति।