देशभाँडा

Romanized: deshabhaamdaa, deshabhaamda, deshabhamdaa, deshabhaandaa

देशमा रहेको शान्त एवं सुन्दर वातावरणलाई खलबल्याउँदै असामयिक एवं अवैधानिक आन्दोलन गर्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत देश भाँडा]

१.
देशमा रहेको शान्त एवं सुन्दर वातावरणलाई खलबल्याउँदै असामयिक एवं अवैधानिक आन्दोलन गर्ने (व्यक्ति)।
२.
(नाम) त्यस्तो काम।

सम्बन्धित शब्दहरू