राजभाषा

Romanized: raajabhaashaa, raajabhaasha, raajabhashaa, rajabhaashaa

राष्ट्रको प्रशासनिक कामकाज वा लेखापढीका निमित्त प्रयोग गरिने भाषा; राज्यभाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राष्ट्रको प्रशासनिक कामकाज वा लेखापढीका निमित्त प्रयोग गरिने भाषा; राज्यभाषा।

सम्बन्धित शब्दहरू