राष्ट्रभाषा
Romanized: raashtrabhaashaa, raashtrabhaasha, raashtrabhashaa, rashtrabhaashaa
राष्ट्रको भाषा; कुनै राष्ट्रमा प्रचलित भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राष्ट्रको भाषा; कुनै राष्ट्रमा प्रचलित भाषा।
२.
कुनै राष्ट्रका बहुसङ्ख्यक जनताले बोल्ने, व्यवहार गर्ने र सरकारी अड्डाखानामा लेखापढी आदिमा चलेको प्रमुख भाषा।