राष्ट्रभक्ति

Romanized: raashtrabhakti, rashtrabhakti, raastrabhakti, rastrabhakti

राष्ट्रको भक्ति; सच्चा राष्ट्रभक्तको मन, वचन र कर्ममा हुने राष्ट्रप्रतिको प्रीति; राष्ट्रप्रेम; देशप्रेम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राष्ट्रको भक्ति; सच्चा राष्ट्रभक्तको मन, वचन र कर्ममा हुने राष्ट्रप्रतिको प्रीति; राष्ट्रप्रेम; देशप्रेम।

सम्बन्धित शब्दहरू