राष्ट्रभक्त

Romanized: raashtrabhakta, raashtrabhakt, rashtrabhakta, raastrabhakta

राष्ट्रप्रति हुने प्रेम, श्रद्धा, आदरभाव, आस्था आदिले भरिपूर्ण रहेको; राष्ट्रको भक्त; देशभक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राष्ट्रप्रति हुने प्रेम, श्रद्धा, आदरभाव, आस्था आदिले भरिपूर्ण रहेको; राष्ट्रको भक्त; देशभक्त।

सम्बन्धित शब्दहरू