राष्ट्रभेद
Romanized: raashtrabheda, raashtrabhed, rashtrabheda, raastrabheda
प्राचीन राजनीतिअनुसार शत्रुराष्ट्रमा विद्रोह, उपद्रव र अशान्ति मच्चाउने कूटनीतिक उपाय वा युक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्राचीन राजनीतिअनुसार शत्रुराष्ट्रमा विद्रोह, उपद्रव र अशान्ति मच्चाउने कूटनीतिक उपाय वा युक्ति।