उपराष्ट्रपति

Romanized: uparaashtrapati, uparashtrapati, uparaastrapati, uparastrapati

राष्ट्रपतिको सहायक वा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिको काम सँभाल्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राष्ट्रपतिको सहायक वा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिको काम सँभाल्ने व्यक्ति।

सम्बन्धित शब्दहरू