अन्धराष्ट्रवादी
Romanized: andharaashtravaadi, andharaashtravadi, andharashtravaadi, andharaashtrawaadi
अन्ध राष्ट्रवादमा विश्वास गर्ने; त्यसको अनुयायी; सङ्कीर्ण राष्ट्रवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अन्ध राष्ट्रवादमा विश्वास गर्ने; त्यसको अनुयायी; सङ्कीर्ण राष्ट्रवादी।