राष्ट्रवादी
Romanized: raashtravaadi, raashtravadi, rashtravaadi, raashtrawaadi
राष्ट्रवादको मत मान्ने; राष्ट्रवादसित सम्बन्ध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
राष्ट्रवादको मत मान्ने; राष्ट्रवादसित सम्बन्ध भएको।