उग्रराष्ट्रवाद
Romanized: ugraraashtravaada, ugraraashtravaad, ugraraashtravada, ugrarashtravaada
अरूको जाति, भाषा, धर्म, संस्कृति आदि जातीय पहिचानलाई अवमूल्यन गर्दै आफ्नो देश, जाति, भाषा, धर्म, संस्कृति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अरूको जाति, भाषा, धर्म, संस्कृति आदि जातीय पहिचानलाई अवमूल्यन गर्दै आफ्नो देश, जाति, भाषा, धर्म, संस्कृति आदिलाई सर्वोत्कृष्ट मान्ने सिद्धान्त।