राजभार

Romanized: raajabhaara, raajabhaar, raajabhara, rajabhaara

राज्यको अभिभारा; जागिर वा पदवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राज्यको अभिभारा; जागिर वा पदवी।
२.
सरकारी जागिर, राजपाट।

सम्बन्धित शब्दहरू