राजकर

Romanized: raajakara, raajakar, rajakar, rajakara

कुनै पनि देशको सरकारले उठाउने कर; राजस्व । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै पनि देशको सरकारले उठाउने कर; राजस्व ।
२.
प्राचीन जमानामा रैतीले राजालाई तिर्ने गरेको कर।

सम्बन्धित शब्दहरू