राजकर्मचारी

Romanized: raajakarmachaari, raajakarmachari, rajakarmachaari, rajakarmachari

सरकारी सेवामा नियुक्त कर्मचारी; सरकारी सेवाको जागिरदार व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सरकारी सेवामा नियुक्त कर्मचारी; सरकारी सेवाको जागिरदार व्यक्ति।
२.
राजाको कर्मचारी; राजदरबारको कर्मचारी।

सम्बन्धित शब्दहरू