कर्मचारी
Romanized: karmachaari, karmachari, karmachaaree, karmacharee
अह्राएखटाएको काम गर्ने (व्यक्ति); कर्मिष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अह्राएखटाएको काम गर्ने (व्यक्ति); कर्मिष्ठ।
२.
(नाम)
सरकारी ओहदामा रहेको व्यक्ति; तलब खाएर काम गर्ने व्यक्ति; कामदार; कारिन्दा।