जगेडा कर्मचारी

Romanized: jagedaa karmachaari, jageda karmachaari, jagedaa karmachari, jageda karmachari

जागिरमा नियुक्ति पाएका तर अड्डा र काम नतोकिएका कर्मचारी; अड्डा नतोकिन्जेलका लागि हाजिर मात्र भएर तलब खाने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जागिरमा नियुक्ति पाएका तर अड्डा र काम नतोकिएका कर्मचारी; अड्डा नतोकिन्जेलका लागि हाजिर मात्र भएर तलब खाने कर्मचारी।

सम्बन्धित शब्दहरू