जगेडा कोष

Romanized: jagedaa kosha, jageda kosha, jagedaa kosh, jagedaa kosa

भईपरी आउँदा खर्च गर्नुपर्ने भनी जोगाइने कोष; सञ्चित धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
भईपरी आउँदा खर्च गर्नुपर्ने भनी जोगाइने कोष; सञ्चित धन।
२.
सञ्चित सरकारी धन।

सम्बन्धित शब्दहरू