जगेडा

Romanized: jagedaa, jaged, jageda

पछि खर्च गर्न बचाइएको रकम वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
पछि खर्च गर्न बचाइएको रकम वा वस्तु।
२.
भइपरी आउने कामका लागि राखिएको धनमाल।
३.
सञ्चय; बचत; जोगाड।
४.
खर्च नभएको वा खर्च गरेर बाँकी रहेको; काम चलाएर उब्रिएको; रहलपहल; जगेरा।

सम्बन्धित शब्दहरू