रगेडा
Romanized: ragedaa, raged, rageda
घोट्ने वा रगड्ने काम; रगेडिने वा घोटिने काम; रगड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घोट्ने वा रगड्ने काम; रगेडिने वा घोटिने काम; रगड।
२.
बेहिसाबसँगको व्यस्तता।