रगडा
Romanized: ragadaa, ragad, ragada
परस्परको झैझमेला; झगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
परस्परको झैझमेला; झगडा।
२.
कामको लठिबज्र; सँभालिनसक्नु अवस्था; लठारो; चटारो।
३.
सङ्घर्ष; द्वन्द्व ।