रगडाझगडा

Romanized: ragadaajhagadaa, ragadaajhagada, ragadajhagadaa, ragadaajhagad

रगड्ने तथा झगडा गर्ने काम; बाझोजुझो; द्वन्द्व; झगडासगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रगड्ने तथा झगडा गर्ने काम; बाझोजुझो; द्वन्द्व; झगडासगडा।

सम्बन्धित शब्दहरू