झगडातगडा
Romanized: jhagadaatagadaa, jhagadaatagada, jhagadatagadaa, jhagadaatagad
ना. परस्परको कलह वा भनाभन; झैझगडा; कचिङ्गल; रडाको। (उदा.- हामीले आपसको झगडातगडामा भाग लिनु हुँदैन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. परस्परको कलह वा भनाभन; झैझगडा; कचिङ्गल; रडाको। (उदा.- हामीले आपसको झगडातगडामा भाग लिनु हुँदैन)।
उदाहरण वाक्य
- हामीले आपसको झगडातगडामा भाग लिनु हुँदैन