तगडा
Romanized: tagadaa, tagad, tagada
मनग्य तागत भएको; बलियो; दह्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हिन्दी]
१.
मनग्य तागत भएको; बलियो; दह्रो।
२.
रोग नभएको वा राम्ररी तङ्ग्रिएको; तन्दुरुस्त; ताजा।