सिँगडा

Romanized: simgadaa, singadaa, simgad, singada

तीन कुना परेका पात हुने, पानीमा उम्रने, तीनकुने फल लाग्ने एक जातको लहरो; पानीरुख; सिङडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शृङ्गाटक]

१.
तीन कुना परेका पात हुने, पानीमा उम्रने, तीनकुने फल लाग्ने एक जातको लहरो; पानीरुख; सिङडा।
२.
त्यसैको फल; पानीफल।
३.
सिँगडाको फल जस्तै तीनकुने पारी भित्र सुक्खा तरकारी हालेर बाहिरबाट गहुँको बेलेको काँचो रोटी बेरेर घिउ वा तेलमा पकाइएको नुनिलो खाद्यवस्तु।

सम्बन्धित शब्दहरू