सिँगटी
Romanized: singati, shimgati, simgatee, shingati
[नेवा.] इँट जस्तै पोलिएको, लम्बाइको दुवै छेउमा एकअर्कामा खप्टिनका निम्ति खोल्सोखोल्सो परेको, छाना छाइने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
[नेवा.] इँट जस्तै पोलिएको, लम्बाइको दुवै छेउमा एकअर्कामा खप्टिनका निम्ति खोल्सोखोल्सो परेको, छाना छाइने, पातलो साधन।