सिँगटो
Romanized: singato, shimgato, shingato, simgato
सिँगटो (singato) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सिँगटो(१)
(नाम)
1.
[सं. जीर्णक] झरेर वा बस्तुले घाँसपात खाएर झरेको सिटोमिटो।
सिँगटो(२)
(नाम)
1.
पराइनुका जस्तै बोट र पात हुने एक रुख।