जगटो
Romanized: jagato
कपालको गुजमुज्ज परेर बनेको एकै लट्टो; जटाको गुजुल्टो; जगल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जगर ओ]
1
कपालको गुजमुज्ज परेर बनेको एकै लट्टो; जटाको गुजुल्टो; जगल्टो।