जगटे

Romanized: jagate

जगटा भएको; भ्याम्ले; जगल्टे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जगटा+ए]

१.
जगटा भएको; भ्याम्ले; जगल्टे।
२.
कपाल लट्टा परेको; लट्टे; जुल्पे।

सम्बन्धित शब्दहरू