जगल्टे

Romanized: jagalte

जगल्टा फिँजिएको; जगल्टा हुने; जटे; जगटे; जुल्पे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जगल्टो+ए]

1
जगल्टा फिँजिएको; जगल्टा हुने; जटे; जगटे; जुल्पे।

सम्बन्धित शब्दहरू