जगल्ट्याउनु

Romanized: jagaltyaaunu, jagaltyaunu

जगल्टामा समातेर भुत्ल्याउनु, कपाल समातेर लछारपछार पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
जगल्टामा समातेर भुत्ल्याउनु, कपाल समातेर लछारपछार पार्नु।

सम्बन्धित शब्दहरू