जगट्याउनु

Romanized: jagatyaaunu, jagatyaunu

जगटो समातेर तान्नु वा लतार्नु; जगल्ट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
जगटो समातेर तान्नु वा लतार्नु; जगल्ट्याउनु।

सम्बन्धित शब्दहरू