झिँगटी

Romanized: jhingati, jhimgatee, jhingatee, jhingatii

इँटजस्तै पोलिएको, लम्बाइको दुवै छेउमा एकअर्कामा खप्टिनका निम्ति खोल्सो खोल्सो परेको छानो छाइने पातलो साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
इँटजस्तै पोलिएको, लम्बाइको दुवै छेउमा एकअर्कामा खप्टिनका निम्ति खोल्सो खोल्सो परेको छानो छाइने पातलो साधन।

सम्बन्धित शब्दहरू